विचार

सत्ताको स्वार्थमा डुबेको नेतृत्व र असुरक्षित नागरिक : निजी क्षेत्रमाथि चुनौती

नेपाल पछिल्ला वर्षयता सुसासन, पारदर्शिता र जवाफदेहिताको अभावबाट गम्भीर संकटमा परेको छ। भाद्र २३–२४ को घटना यसका स्पष्ट प्रमाण हुन्। लोकतान्त्रिक मुलुकमा राज्य र सरकार नागरिकप्रति जवाफदेही हुनु पर्दछ, तर निहत्था युवामाथि गोली चलाउनु, सार्वजनिक