विराटनगरबाट लागूऔषध खैरो हिरोइनसहित १ जना पक्राउ

इटहरी । लागूऔषध खैरो हिरोइन सहित एक व्यक्तिलाई प्रहरीले मोरङको विराटनगरबाट नियन्त्रणमा लिएको छ । आज (शुक्रबार) बिहान ८:३० बजे विराटनगर महानगरपालिका-१६ स्थित दरैया चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका-१२