सुनचाँदीको मूल्य बढ्यो

आइतबार, १८ साउन २०८२

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ  । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १००  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार