अपराध

सिरहाबाट शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा : वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका वडा नम्बर ७