फाल्गुनन्द गोल्डकप सुरू, ट्राइबेकरमा करसाङलाई हराउँदै आयोजक क्वाटरफाइनलमा
पाँचथर : फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लवले विजय यात्रा सुरू गरेको छ । शनिबार सदरमुकाम फिदिमस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी भारतको करसाङ फुटबल क्लबलाई पराजित गरेसँगै फिदिम स्पोर्टिङ क्ल्वले...