मुख्य खबर

प्रधानमन्त्री कार्कीले गरिन् तीन मन्त्री सिफारिस

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका क्रममा विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वलाई मन्त्रीमा सिफारिस गरेकी छिन् । प्रधानमन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि पत्रकार जगदीश खरेललाई राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । दुई