झापामा घरको छतबाट लडेर  ४० वर्षीय भुजेलको मृत्यु

विर्तामोड। झापाको मेचिनगर नगरपालिका–१४ धुवागढीका ४० वर्षीय विरबहादुर भुजेलको घरको छतबाट लडी घाइते भई उपचारका क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय धुवागढीका अनुसार भुजेल कात्तिक १ गते बुधबार दिउँसो करिब ४ बजे आफ्नै एकतले घरको