काठमाडौंमा १५ महिने बालिका बलात्कृत
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ का ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ । गोठाटारमा बस्दै आएका गोलेले ती