नेपाल सुपर लिग

ललितपुर सिटी बन्यो एनएसएल च्याम्पियन

शनिबार, १३ बैशाख २०८२
ललितपुर सिटी बन्यो एनएसएल च्याम्पियन

कलैयाका चारवटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

  रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका चारवटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन । बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सो निर्देशन दिएका हुन् ।