शिक्षालय

आसामको युनिभर्सिटीमा नेपाली विद्यार्थीलाई १० करोडको छात्रवृत्ति

झापा । भारतको गुहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष १० करोड भारतीय रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । झापाको बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर...