विदेश पढ्न जान चाहने विद्यार्थीका लागि परामर्श
इटहरी । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पुरुषोत्तम एजुकेसन फाउण्डेसन कन्सल्टेन्सीले ‘अब्रोड स्टडी इम्फर्मेसन शेयरिङ’ कार्यक्रम आयोजना गरी परामर्श दिएको छ । कार्यक्रममा शैक्षिक परामर्शदाता कुशल पोखरेलले सहजीकरण गरेका थिए । उनले...
युनिकोड
मिति रूपान्तरण