विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु
विराटनगर : शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको छ । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख...
युनिकोड
मिति रूपान्तरण