साहित्य

मणि निरौलाको उपन्यास ‘गुप्त प्रेम’ विमोचन

इटहरी : साहित्यकार मणि निरौलाको पहिलो उपन्यास ‘गुप्त प्रेम’ को विमोचन गरिएको छ । शनिवार इटहरीको नेपा भवनमा आयोजित एक कार्यक्रमका बिच उपन्यासको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा युवा कवि दीपा लुइँटेलले स्वागत मन्तव्य...