बेपत्ता सूचीमा परेकी सुजता हायु काठमाडौँमै भेटिइन्, श्रीमानसहित प्रहरी सम्पर्कमा
काठमाडौँ : सिन्धुलीबाट बेपत्ता भएका १६ मध्ये सुजता हायु र उनका श्रीमान आयूष श्रेष्ठ तीन दिनपछि काठमाडौँमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार उनीहरू हाल काठमाडौँमा बस्दै आएका छन् र
युनिकोड
मिति रूपान्तरण