मुख्य खबर

इन्लाइटनद्वारा ‘यूएसए स्कलरसिप डे’ आयोजना, विद्यार्थीहरूलाई शतप्रतिशतसम्म छुटको अफर

काठमाडाैं । अमेरिकमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्लाइटन इन्टरनेशनल एजुकेशनले ‘यूएसए स्‍कलरसिप डे’ आयोजना गर्ने भएकाे छ । कार्यक्रम शुक्रबार बागबजारस्थित इन्लाइटनको केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म