मुख्य खबर

भारतमा रेल दुर्घटनामा घाइते भएका धरानका सनम राईको उपचारका क्रममा निधन

धरान : धरान उपमहानगरपालिका–१७ फोक्ल्याण्डका  २४ वर्षीय सनम राई भारतमा रेलमा दुर्घटना भएका थिए उपचारको क्रममा आज  निधन भएको छ।  दिल्लीतर्फ जाँदै गर्दा रेलबाट खसेर गम्भीर घाइते भएका उनलाई बिहारको पटनास्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचारका