कोशीका पदक विजेता २ सय खेलाडीलाई सम्मान
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका करिब २ सय खेलाडीलाई आइतबार सम्मान गरेको छ । अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित भएका हुन् । उनीहरुलाई नगदसहित सम्मान...