किसानलाई हाते ट्याक्टर र बाख्रा वितरण
इलाम / जेठ स्थानीय तहको वडा स्तरमा समेत किसानहरूलाई कृषि तथा पशुपंक्षि तर्फ अनुदान दिने कार्यक्रम सञ्चालन हुन थालेका छन् । इलाम नगरपालिका वडा ९ ले किसानहरूलाई हाते ट्याक्टर र उन्नत जातको बाख्राको पाठी अनुदानमा...