प्रतिनिधिसभा निर्वाचनको कार्ययोजना सार्वजनिक
काठमाडौ : निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार पारेको छ। आयोगले शुक्रबार राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन तयारी र आगामी कार्यक्रमबारे जानकारी दिएको हो। आयोगको कार्ययोजना
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
पवन अधिकारी