चुरे तथा वनजंगल संरक्षणका निम्ति ‘जेडयुथ फर नेचर गठन’

जनकपुर : चुरे तथा वनजंगल संरक्षण अभियानले जेडयुथ फर नेचर गठन गरेको छ । अभियानका संयोजक सुनिल कुमार यादवले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत जेडयुथ फर नेचर नामक नयाँ संगठन गठन गरेको जानकारी दिए ।  उनले यस संगठनमा