बागमती

१७ दिनदेखि शिक्षक सडकमा आन्दोलन गरेर बस्दा,बिचल्लीमा १२ हजार मजदुर

काठमाडौँ : नेपाल शिक्षक महासंघले १७ दिनदेखि गरिरहेको माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनबाट त्यस क्षेत्र हुँदै ओहरोदोहारो गर्ने यात्रुहरूले ठुलो सास्ती मात्र भोगेका छैनन्, करिब १२ हजार यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ। सार्वजनिक...