बीमा प्राधिकरण अध्यक्ष शरद ओझा अयोग्य ठहर
काठमाडौँ : बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा अयोग्य देखिएको प्रतिवेदन सार्वजनिक भएको छ। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित न्यायिक समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको निष्कर्ष निकालिएको हो। समितिले अध्यक्ष ओझामाथि तीनवटा
युनिकोड
मिति रूपान्तरण