काेसी

मोरङमा ट्याक्टरबाट खसेका ६ वर्षीय बालकको अस्पताल पुर्याउनसाथ मृत्यु

विराटनगर : मोरङको केराबारीमा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका बालकको अस्पताल पुर्याउनसाथ मृत्यु भएको छ । घटना केराबारी गाउँपालिका–९ बेलचौरीमा शुक्रबार दिउँसो १२ बजेतिर भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बेलचौरीबाट...