कोशीमा बाढी पहिरोमा परेर ११ जनाको मृत्यु, ९ जना बेपत्ता
विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोमा परेर हालसम्म ११ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको...