दमकमा छोराले दाउ प्रहार गर्दा बाबु घाइते

झापा । दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर सेक्टर सी २  मा सामान्य विवादका क्रममा छोराले दाउ प्रहार गर्दा बाबु घाइते भएका छन्। शुक्रवार राति करिब १० बजे ५७ वर्षीय धनबहादुर बराइलीमाथि उनका २३ वर्षीय छोरा सामुन