रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया मीराको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा तोडफोड

इटहरी । मोरङको रंगेलीमा यात्रुबहाक बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ भने त्यसपछि आक्रोशित स्थानीयले बसमा तोडफोड गरेका छन्। रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७, निचामारी चोकमा सोमबार दिउँसो भएको यस दुर्घटनामा १३ वर्षीया