पुनःस्थापना कि निर्वाचन ?

काठमाडौँ: गत भदौ २३–२४ गते भएको ‘जेन-जी’ विद्रोहको बलमा गठन भएको पूर्व-प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमाथि चौतर्फी दबाब बढ्न थालेको छ। फागुन २१ गते प्रतिनिधिसभा चुनाव सम्पन्न गर्ने जिम्मेवारी दिएर कार्की नेतृत्वमा अन्तरिम सरकार