अपाङ्गता भएकाको प्रतिनिधित्व अनिवार्य गर्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक प्रतिनिधित्व सुनिश्चित हुने गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सबै राजनीतिक दलले पेश गरेका समानुपातिक बन्द
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर