काठमाडौँमा रिभल्वर र बिनेटसहित एक जना पक्राउ
काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट प्रहरीले रिभल्वर र बिनेटसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका छन्