अझै पनि न्याय सम्पादनमा सघाउँदै 'मुखिया'

इलाम : सामान्य देखी ठुला झगडा मिलाउन, प्रहरी र अदालत सक्रिय छन् । राज्य पुनः संरचनामा गएपछि स्थानीय तहका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति निर्माण भएको छ । यसले पनि पीडितलाई न्याय दिलाउन काम गरिरहेको छ