इलाममा नाम मात्रको बजार अनुगमन, कारबाही शून्य

इलाम : चाडपर्व नजिकिँदै गर्दा इलाममा बजार अनुगमन त हुन्छ, तर कारबाही भने कहिल्यै नहुने गरेको उपभोक्ताले गुनासो गरेका छन् । अनुगमनका क्रममा अवैध सामानदेखि म्याद गुज्रिएका सामग्रीसम्म भेटिए पनि व्यापारीलाई चेतावनी दिने भन्दा अघि