जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोडमा संलग्न दुई जना पक्राउ

झापा : जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड र प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा