वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई तत्काल पक्राउ गर्न माग
काठमाडौँ : नेपाल वायुसेवा निगम (NAC) का कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध गम्भीर अनियमितताको आरोप लगाउँदै प्रधानमन्त्रीको सचिवालयमा दर्ता भएको निवेदनले चर्को तरङ्ग ल्याएको छ। निवेदनमा उनलाई तत्काल पक्राउ गरी छानबिन थाल्नुपर्ने माग गरिएको छ। अधिकारीमाथि वाइडबडी जहाजको
युनिकोड
मिति रूपान्तरण