जङ्गली हात्ती भगाउन माहुरीपालन
कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्याउने गरेको छ । खेतबारीमा लगाएको अन्नबाली,
युनिकोड
मिति रूपान्तरण