प्रदेश खबर

प्रदेश सरकारको बजेट घट्दै: श्रोत संकुचनका कारण ३७ अर्बमा सीमित हुने

गौरादह :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट पारेका छन् । झापाको गौरादह क्याम्पसमा शनिबार(आज) आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि करिब ३७