प्रदेश खबर

लहानबाट सुरु हुँदै अन्तरप्रदेशीय सडक विस्तार, काब्रे महादेवलाई उदयपुरसँग जोड्ने योजना

लहान : मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय सडक विस्तारको योजना सिरहाको लहान नगरपालिकाबाट सुरु गर्ने घोषणा गरेको छ । लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुनीलकुमार यादवले लहानको उत्तरी