सप्तकोशीमा उद्धार अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी बेपत्ता
सप्तरी : सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा दुई जना सशस्त्र प्रहरीका गोताखोर बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका जवान सुरज साउद र हरदेव राजवंशी बिहीबार अपरान्ह अभ्यासको क्रममा नदीमा बगेर हराएका हुन्। जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार