सहकारी छानबिन प्रतिवेदनलाई पुन अध्ययन गर्न उपसभापति वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानबिन प्रतिवेदनलाई यो सरकारले पुन अध्ययन गर्नुपर्ने बताएका छन् ।  मङ्गलवार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानबिन