निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
काठमाडौँ : सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए
युनिकोड
मिति रूपान्तरण
नेपाल न्युज बैंक
प्रदेश खबर
मिक्सेन पाक्साँवा