नेपाल र जापान सरकारबीच ३१.७६ अर्ब ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर