वर्षमा तीन पटक रंग बदल्ने मनमोहक कुपिण्डे दह (तस्बिर)

  सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरता अनुपम कडी हो। दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रंग बदल्ने गरेको छ। सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरताको अनुपम