कार्की क्याबिनेटका सारथि : सुशासनका लागि खबरदारी गर्नेहरू नै जिम्मेवारीमा
काठमाडौं : जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा चार मन्त्री थपिएका छन्। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ। चार मन्त्रीले सोमबार शपथ लिए भने अरू तीन मन्त्रीले यसअघि नै जिम्मेवारी समालिसकेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्रीका लागि