असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
काभ्रेपलाञ्चोक : यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा सोमबार बसेको सुरक्षा समितिको