उच्च शिक्षाका लागि विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह
काठमाडौं । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । उच्चशिक्षाको वर्तमान अवस्थाबारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौ र खबर एजुकेशन डटकमद्वारा आयोजित कार्यक्रमका...
युनिकोड
मिति रूपान्तरण