मेरी काली
मेरो भग्यमा नभएर होला, तिमी यति धेरै प्यारो बनेको काली। यो मनमा बास बसेर पनि, स्पर्शमा धेरै टाढा रहेको छौ तिमी। कसरी लेखूँ म हाम्रो प्रेमको कथारु शब्दमा गहिरिएको छौ तिमी। माया लेखिएन मेरो भाग्यमा, तर कविताभरि लेखिएको