ऊर्जामन्त्री कुलमान घिसिङले दिए पदबाट राजीनामा

काठमाडौँ : नागरिक सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका छन् । घिसिङले राजीनामा बुझाएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णयको