राष्ट्रियसभा निर्वाचनमा काँग्रेस–एमाले गठबन्धन, नेकपा अलग्गै मैदानमा
काठमाडौँ : राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच औपचारिक तालमेल बनेको छ । सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपा (एकीकृत) गठबन्धनबाट बाहिरिएको हो । काँग्रेस–एमाले गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी भएको छ
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर