विराटनगरमा ठूलो मात्रा खैरो हेरोइनसहित दुई पुरुष पक्राउ

विराटनगर । विराटनगरमा ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार दिउँसो विराटनगर–४ नोबेल अस्पतालनजिकै शंकास्पद अवस्थामा भेटिएका दुई जनालाई नियन्त्रणमा लिएको