कांग्रेस महाधिवेशन विधि अनुसार नै हुन्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशन आयोजना हुने जनाएको छ। मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउदै महाधिवेशन गर्न