पदीय मर्यादाअनुरूप काम नगर्ने ७२ जना कर्मचारीलाई कारबाही

धनुषा । मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा मङ्गलबार ४८